Exodus 4:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले आफूलाई मिश्रमा जाने आज्ञा गर्दा भन्‍नुभएका सबै कुराहरू मोशाले हारूनलाई सुनाए। कुन-कुन आश्‍चर्यका कामहरू परमप्रभुले उनलाई गर्न भन्‍नुभएको थियो, ती पनि मोशाले उनलाई सुनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले तिनलाई भनेर पठाउनुभएका सबै कुराहरू, र देखाउनू भनेर आज्ञा दिनुभएका सबै आश्‍चर्यपूर्ण चिन्‍हहरूका विषयमा मोशाले हारूनलाई बताए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले तिनलाई याहवेहले जे भन्‍न पठाउनुभएको थियो, त्यो हरेक वचन, र तिनलाई उहाँले गर्नू भनेर हुकुम गर्नुभएका सबै अलौकिक चिन्हहरूको विषयमा हारूनलाई बताए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले हारूनलाई बताए किन परमप्रभुले उसलाई पठाउनु भयो अनि कुन चमत्कारहरू र संकेतहरू प्रमाणको निम्ति तिनले देखाउनु पर्ने थियो ती सबै मोशाले हारूनलाई बताए।