Exodus 40:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि अभिषेक गरेर वेदी र त्यसका सारा सर-सामान अर्पण गर्नू र त्यो पूरा पवित्र हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब होमबलिको वेदी त्यसको सबै सामानसमेत अभिषेक गरेर त्यसलाई पवित्र गर्नू, र त्यो अति पवित्र हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि होमबलिको वेदी र त्यसको सबै सरसामानहरूलाई अभिषेक गर्नू, र त्यो महा-पवित्र हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
0होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।