Exodus 40:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तै प्रकारले पानी हाल्‍ने बाटा र त्‍यसको आसन अर्पण गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाटा र त्‍यसका खुट्टा अभिषेक गरेर पवित्र गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पानीको बाटा र त्यसको खुट्टालाई अभिषेक गरी शुद्ध गर्नू।
Nepali ERV (पवित्र बाइबल)
बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।