Exodus 40:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून र त्यसका छोराहरूलाई पवित्र पालको ढोकामा ल्याउनू र त्यहाँ रीतिअनुसार स्नान गर्न लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याएर तिनीहरूलाई पानीले नुहाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हारून र तिनका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याउनू, र तिनीहरूलाई पानीले धुनू।
Nepali ERV (पवित्र बाइबल)
“हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।