Exodus 40:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनलाई पूजाहारीको पोशाक लाइदिनू र अभिषेक गर्नू अनि त्‍यसरी अर्पण गर्नू र त्‍यसले पूजाहारी भई मेरो सेवा गर्न सक्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हारूनलाई पवित्र पोशाक पहिराएर त्‍यसलाई अभिषेक गर्नू, र त्‍यसले पूजाहारी पदमा मेरो सेवा गरोस्‌ भनेर त्‍यसलाई पवित्र गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि हारूनलाई पवित्र पोशाक पहिर्‍याएर अभिषेक गर्नू र शुद्ध गर्नू; ताकि त्यसले पुजारी भई मेरो सेवा गरोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ।