Exodus 40:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनले दुईवटा ढुङ्गाका पाटीहरू करारका सन्‍दुकमा हाले। सन्‍दुकको कुण्‍डलभित्र डन्‍डाहरू छिराए र त्‍यसमाथि कृपा-आसन लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनले गवाही-पाटी ल्‍याई सन्‍दूकभित्र राखेर डन्‍डाहरू सन्‍दूकमा हाले, र कृपा-आसन सन्‍दूकमाथि राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले साक्षी पाटी ल्याई त्यसलाई सन्दुकभित्र राखे, र त्यसमा डण्डाहरू राखे, र सन्दुकमाथि पाप समाधान-स्थान राखे।
Nepali ERV (पवित्र बाइबल)
मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।