Exodus 40:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पालभित्र परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले पर्दा बाहिर उत्तरपट्टि टेबिलमा राखे र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मोशाले भेट हुने पालमा पवित्र वासस्‍थानको उत्तरतर्फ पर्दाको बाहिरपट्टि टेबिल राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले भेट हुने पालमा समागम पालको उत्तरपट्टिको पर्दाको बाहिरपट्टि टेबुल राखे।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।