Exodus 40:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पाल र वेदीको बीचमा तिनले पानी हाल्ने बाटा राखे र त्यसमा पानी भरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई पानी हाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले समागम पाल र वेदीको बीचमा बाटा राखेर धुनलाई त्यसमा पानी भरे।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।