Exodus 40:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[31-32] परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशा, हारून र तिनका छोराहरूले पवित्र पालभित्र वा वेदीमा जाँदा आ-आफ्‍ना हात-खुट्टा धुन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशा, हारून र तिनका छोराहरूले त्‍यसमा आ-आफ्‍ना हात-खुट्टा धोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मोशा, हारून र तिनका छोराहरूले त्यसबाट आ-आफ्ना हातहरू र खुट्टाहरू धोए।
Nepali ERV (पवित्र बाइबल)
मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे।