Exodus 40:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टेबिल पनि भित्र राख्नू र त्यसका सर-सामानहरू त्योमाथि राख्नू। सामदान पनि त्यसभित्र राख्नू र त्यसमा पानसहरू राख्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टेबिल भित्र ल्याएर त्यसमाथि हुने थोकहरू सजाउनू, र सामदान भित्र ल्याएर त्यसमा दियाहरू मिलाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टेबुल भित्र ल्याउनू र त्यसका सबै सरसामानहरू त्यसमाथि राख्नू। त्यसपछि सामदान भित्र ल्याउनू र दियाहरू मिलाउनू।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।