Exodus 40:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करारको सन्‍दुकको अघिल्‍तिर धूप बाल्‍ने सुनको वेदी राख्‍नू र पवित्र पालको ढोकामा पर्दा लाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गवाहीको सन्‍दूकको सामुन्‍ने सुनको धूप-वेदी राख्‍नू, र पवित्र वासस्‍थानको ढोकाको पर्दा लाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
करारको सन्दुकको अगाडिपट्टि धूपको निम्ति सुनको वेदी राख्नू; अनि समागम पालको ढोकामा पर्दा लगाउनू।
Nepali ERV (पवित्र बाइबल)
धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।