Exodus 40:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पाल र वेदीको बीचमा पानी हाल्‍ने बाटा राख्‍नू र त्‍यसमा पानी भर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि भेट हुने पाल र वेदीको बीचमा बाटा राखेर त्‍यसमा पानी हाल्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेट हुने पाल र वेदीको बीचमा बाटामा पानी भरेर राख्नू।
Nepali ERV (पवित्र बाइबल)
भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।