Exodus 40:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसपछि पवित्र तेलले अभिषेक गरेर पवित्र पाल र त्यसका सारा सर-सामान अर्पण गर्नू र त्यो पवित्र हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै थोकलाई अभिषेक गर्नू र त्यसलाई र त्यसका सबै सामान पवित्र गर्नू, अनि त्यो पवित्र हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अभिषेक गर्ने तेलले समागम पाल र त्यहाँ भएका सबै सरसामानहरूलाई अभिषेक गर्नू, त्यसलाई र त्यसका सबै सरसामानहरूलाई नै शुद्ध गर्नू, र त्यो पवित्र हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।