Exodus 5:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती नाइकेहरू र कामको रेखदेख गर्ने इस्राएलीहरूले गएर इस्राएलीहरूलाई भने, “राजाले भनेका छन्, अबदेखि सरकारबाट तिमीहरूले पराल पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब कामदारहरू र नाइकेहरूले गएर मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्‍छ: ‘म तिमीहरूलाई पराल दिन्‍नँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती यातना दिने ठेकेदारहरू र मानिसहरूका नाइकेहरू गएर मानिसहरूलाई भने, “फारो यसो भन्‍नुहुन्छ: ‘म तिमीहरूलाई अबदेखि पराल दिनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्।