Exodus 5:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती नाइकेहरूले राजाकहाँ गएर उजुर गरे, “सरकार, हामीमाथि किन यस्‍तो अत्‍याचार गरिंदै छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब इस्राएली नाइकेहरूले फारोकहाँ गएर बिन्‍ती चढ़ाए, “हजूरका दासहरूप्रति हजूरले किन यस्‍तो व्‍यवहार गर्नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इस्राएली नाइकेहरू गएर फारोकहाँ उजुर गरे: “हजुरले आफ्ना सेवकहरूसँग किन यस्तो व्यवहार गर्नुहुन्छ?
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौ, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ?