Exodus 5:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले जवाफ दिए, “तिमीहरू अल्‍छे छौ र काम गर्न चाहँदैनौ। यसैकारण तिमीहरू भन्‍छौ, ‘परमप्रभुकहाँ बलि चढाउनको निम्‍ति हामीलाई जान दिनोस्’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फारोले भने, “तिमीहरू अल्‍छे छौ, अल्‍छे! यसैकारण तिमीहरू भन्‍छौ, ‘हामीलाई परमप्रभुको निम्‍ति बलि चढ़ाउन जान दिनुहोस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले भने, “तिमीहरू अल्छे छौ, अल्छे! यसैकारण तिमीहरू ‘हामीलाई याहवेहका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनिबस्छौ।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढाउन खोज्छौ।