Exodus 5:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूलाई पूरा काम लाउनू र फुर्सद नदिनू। त्यसो भए तिनीहरूलाई झूटा कुराहरू सुनिरहने फुर्सद हुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी मानिसहरूमाथि अझ चर्को काम हालिदेओ, र तिनीहरूले त्यसमा परिश्रम गरून्, र झूटा कुरातिर ध्यान नदेऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरूका निम्ति काम अझ कठोर पारिदिनू र तिनीहरूले खुरू-खुरू काम गरेर झूटो कुराहरूतिर ध्यान नदेऊन्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”