Exodus 6:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“जा, गएर मिश्रको राजालाई भन् कि त्‍यसले इस्राएलीहरूलाई त्‍यस देशबाट जान दिनैपर्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जा, मिश्रको राजा फारोलाई त्‍यसले इस्राएलीहरूलाई त्‍यसको देशबाट जान देओस्‌ भन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।”
Nepali ERV (पवित्र बाइबल)
“जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।”