Exodus 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मोशाले उत्तर दिए, “मेरा कुरा इस्राएलीहरूले सुन्‍दैनन्, झन् राजाले किन सुन्‍छन्? म त बोल्‍नै सक्‍दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले मेरो कुरा सुनेनन्‌ भने, म बोल्‍नै नजान्‍ने मानिसको कुरा फारोले झन्‌ कसरी सुन्‍लान्‌ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु। ”
Nepali ERV (पवित्र बाइबल)
तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।”