Exodus 6:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका जेठा छोरा रूबेनका चार छोराहरू थिए— हानोक, पल्‍लु, हेस्रोन र कर्मी। तिनीहरू आ-आफ्‍ना नामअनुसारका कुलहरूका पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका परिवारका मुख्‍य-मुख्‍य मानिसहरू यी नै हुन्‌: इस्राएलका पहिले जन्‍मेका रूबेनका छोराहरू हानोक, पल्‍लु, हेस्रोन र कर्मी थिए। रूबेनका वंशहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनीहरू नै हुन्: इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हानोक र पल्‍लू, हेस्रोन र कर्मी। रूबेनका वंशहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेर्सोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो।