Exodus 6:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमियोनका छ छोराहरू थिए— यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीपट्टिको शौल। तिनीहरू आ-आफ्ना नामअनुसारका कुलहरूका पुर्खा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन सोहोर र कनानी स्त्रीका छोरा शौल थिए। शिमियोनका वंशहरू यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र एउटी कनानी स्त्रीको छोरा, शाऊल। शिमियोनका वंशहरू यिनै हुन्।
Nepali ERV (पवित्र बाइबल)
शिमोनका छोराहरू हुन् यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो।