Exodus 6:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीका तीन छोराहरू थिए— गेर्शोन, कहात र मरारी। तिनीहरू आ-आफ्‍ना नामअनुसारका कुलहरूका पुर्खा भए। लेवी एक सय सैतिस वर्षसम्‍म बाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीका छोराहरूका नाउँ तिनका पुस्‍ताअनुसार यी नै हुन्‌: गेर्शोन, कहात र मरारी। लेवी एक सय वर्षसम्‍म बाँचे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यिनै हुन्: गेर्शोन, कहात र मरारी। (लेवी 137 वर्षसम्म बाँचे।)
Nepali ERV (पवित्र बाइबल)
लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्।