Exodus 6:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोनका दुई छोराहरू थिए— लिब्नी र शिमी। तिनीहरूका सन्तान धेरै भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनका छोराहरू तिनका वंशअनुसार लिब्नी र शिमी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वंशअनुसार गेर्शोनका छोराहरू यिनै हुन्: लिब्नी र शिमी।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए।