Exodus 6:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कहातका चार छोराहरू थिए— अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल कहात १३३ वर्षसम्‍म बाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए। कहात एक सय तेत्तीस वर्षसम्‍म बाँचे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। (कोहात 133 वर्षसम्म बाँचे।)
Nepali ERV (पवित्र बाइबल)
कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।