Exodus 6:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरारीका दुई छोराहरू थिए— महली र मूशी। यिनीहरू आ-आफ्ना सन्तानसमेत लेवीका कुलहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरारीका छोराहरू महली र मूशी थिए। लेवीका वंशहरू तिनका पुस्ताअनुसार यी नै हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरारीका छोराहरू: महली र मूशी। तिनीहरूका वंशावलीअनुसार लेवीका परिवारहरू यिनै थिए।
Nepali ERV (पवित्र बाइबल)
महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए।