Exodus 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मोशालाई भन्नुभयो, “म परमप्रभु हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमेश्वरले मोशालाई भन्नुभयो, “म परमप्रभु हुँ”।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ,