Exodus 6:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अम्रामले आफ्‍नी फुपू योकेबेदलाई बिहे गरे, जसले हारून र मोशालाई जन्‍माइन्। अम्राम एक सय सैतिस वर्ष बाँचे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अम्रामले आफ्‍नी फुपू योकेबेदलाई विवाह गरे, र तिनले उनीबाट हारून र मोशालाई जन्‍माइन्‌। अम्राम एक सय सैँतीस वर्षसम्‍म बाँचे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; जसले तिनको निम्ति हारून र मोशालाई जन्माइन्। (अम्राम 133 वर्षसम्म बाँचे।)
Nepali ERV (पवित्र बाइबल)
अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे।