Exodus 6:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिसहारका तीन छोराहरू थिए— कोरह, नेपेग र जिक्री।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिसहारका छोराहरू: कोरह, नेपेग र जिक्री।
Nepali ERV (पवित्र बाइबल)
यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री।