Exodus 6:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उज्‍जीएलका पनि तीन छोराहरू थिए— मीशाएल, एलसाफान र सिथ्री।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्‍जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जीएलका छोराहरू: मिशाएल, एलसाफान र सिथ्री।
Nepali ERV (पवित्र बाइबल)
मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए।