Exodus 6:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारूनले अम्‍मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, जसले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्‍माइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हारूनले अम्‍मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे, र तिनले उनीबाट नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्‍माइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारूनले अम्मीनादाबकी छोरी र नहशोनकी बहिनी एलिशेबालाई विवाह गरे; अनि तिनले उनको निम्ति नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए।