Exodus 6:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोरहका तीन भाइ छोराहरू थिए— अस्‍सीर, एल्‍काना र अबिआसाप। तिनीहरू कोरहका कुलका तीन भागका पुर्खाहरू भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोरहका छोराहरू अस्‍सीर, एल्‍काना र अबिआसाप थिए। कोरहका वंशहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोरहका छोराहरू: अस्सीर, एल्काना र अबिआसाप। यिनीहरू नै कोरहका वंशहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप।