Exodus 6:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारून र मोशालाई चाहिँ परमप्रभुले भन्‍नुभएको थियो, “इस्राएली कुलहरूलाई मिश्रबाट निकालेर बाहिर लैजाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी तिनै हारून र मोशा हुन्, जसलाई परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका दल-दलअनुसार मिश्रबाट निकालेर ल्‍याउनू भनी भन्‍नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी तिनै हारून र मोशा थिए, जसलाई याहवेहले भन्‍नुभयो, “इस्राएलीहरूलाई इजिप्टबाट दल-दल बनाएर बाहिर ल्याउनू।”
Nepali ERV (पवित्र बाइबल)
हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।”