Exodus 6:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मोशाले उत्तर दिए, “म बोल्‍नमा बाठो छैन भनी तपाईं जान्‍नुहुन्‍छ। राजाले कसरी मेरा कुरा सुन्‍लान् र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मोशाले परमप्रभुलाई भने, “म बोल्‍न जान्‍दिनँ। फारोले कसरी मेरो कुरा खालान्‌ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मोशाले याहवेहलाई भने, “म बोल्नमा ढिलो छु; फारोले मेरा कुरा किन सुन्थे होला र?”
Nepali ERV (पवित्र बाइबल)
तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।”