Exodus 6:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले अब इस्राएलीहरूका दु:ख-विलाप सुनेको छु। मिश्रीहरूले तिनीहरूलाई दास-दासी बनाएका छन् र मैले आफ्‍नो करार सम्‍झेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसबाहेक मिश्रीहरूले दासत्‍वमा राखेका इस्राएलीहरूका कष्‍टको सुस्‍केरा मैले सुनेको छु, र मलाई मेरो करारको सम्‍झना भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु।