Exodus 6:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्‍न मानेनन् किनभने कठोर दासत्‍वले तिनीहरूका मन मरिसकेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले इस्राएलीहरूलाई त्‍यसै भनेर सुनाए, तर कठोर दासत्‍व र नैराश्‍यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।