Exodus 7:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पनि आ-आफ्ना लट्ठी फालिदिए र ती साँप बने। तर हारूनको लट्ठीले तिनीहरूको लट्ठीलाई निल्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हरेकले आ-आफ्नो लहुरो फाल्यो, र त्यो साँप बन्यो। तर हारूनको लहुरोले उनीहरूका लहुरालाई निल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रत्येकले आफ्नो लहुरो भुइँमा फाले, र त्यो सर्प भयो। तर हारूनको लहुरोले उनीहरूका लहुरोहरूलाई निलिदियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पनि आफ्नो-आफ्नो लहुरो भुईंमा फ्याँके अनि ती फ्याँकेका लहुरोहरू सर्पमा परिणत भए। तर हारूनको लहुरोले सबै लहुराहरु निली दियो।