Exodus 7:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर राजा ढिट भइबसे र परमप्रभुले भन्‍नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फारोको हृदय कठोर भयो, र परमप्रभुले भन्‍नुभएअनुसार नै उनले तिनीहरूका कुरा सुनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ, उनले तिनीहरूका कुरा सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर फिरऊन अट्टेरी नै बसे अनि मानिसहरूलाई जान दिएनन्। यो त्यस्तो भयो परमप्रभुले जस्तो भन्नु भएको थियो।