Exodus 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हे राजा, परमप्रभु भन्नुहुन्छ कि उहाँका कामहरू देखेर तपाईंले उहाँ को हुनुहुन्छ भनी चिन्नुहुनेछ। हेर्नुहोस्, म यस लट्ठीले नदीको पानीलाई हिर्काउनेछु र पानी रगत बनिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण परमप्रभु भन्नुहुन्छ: म परमप्रभु हुँ भन्ने कुरा तैंले यसरी थाहा पाउनेछस्। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्यो रगत बन्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभु भन्नुहुन्छ उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउनेछु र नदी रगतमा परिवर्तन हुनेछ।