Exodus 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म राजालाई ढिट बनाउनेछु र मैले मिश्रमा जति नै डरलाग्दा कामहरू गरे पनि त्यसले तेरो कुरा मान्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर म फारोको हृदय कठोर गराइदिनेछु। अनि मेरा चिन्हहरू र आश्चर्यकर्महरूको संख्या मिश्रमा बढ़ाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म फारोको हृदय कठोर पारिदिनेछु, र म इजिप्टमा अलौकिक चिन्हहरू र अद्भुत कार्यहरूका संख्या बढाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
तर फिरऊनलाई म अट्टेरी बनाउनेछु। अनि मिश्रमा म धेरै आश्चर्यकर्मका चिन्हहरू देखाउनेछु अनि मैले भनेका कुरा उसले ग्रहण अझै गर्नेछैन् र