Exodus 7:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब म मिश्रमाथि कठोर दण्‍ड ल्‍याउनेछु र मेरो प्रजालाई त्‍यस देशबाट निकाली लानेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर फारोले चाहिँ तिमीहरूका कुरा सुन्‍नेछैन। तब म आफ्‍नो शक्ति मिश्रमाथि देखाउनेछु, र ठूलो इन्‍साफ गरीकन म मेरा दलहरू, अर्थात्‌ मेरा प्रजा इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर फारोले तेरो कुरा सुन्‍नेछैन। तब म इजिप्ट देशमाथि मेरो हात पसार्नेछु, र न्यायका शक्तिशाली कार्यहरूद्वारा म मेरा दल, मेरा प्रजा इस्राएलीहरूलाई इजिप्ट देशबाट बाहिर निकालेर ल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसैकारण, म मिश्रलाई दण्ड दिनेछु अनि म मेरा इस्राएली मानिसहरूलाई बाहिर ल्याउनेछु।