Exodus 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिनीहरूका विरुद्धमा आफ्नो हात उचालेर इस्राएलीहरूलाई यस देशबाट निकाली लैजाँदा म परमप्रभु हुँ भनी मिश्रीहरूले जान्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म मिश्रमाथि आफ्नो हात उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन् कि म परमप्रभु रहेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म आफ्नो हात इजिप्टको विरुद्धमा पसारेर इस्राएलीहरूलाई तिनीहरूको बीचबाट निकालेर बाहिर ल्याउनेछु, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
Nepali ERV (पवित्र बाइबल)
तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”