Exodus 8:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जादूगरहरूले पनि आफ्ना जादूमन्त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा भुसुना ल्याउन खोजे, तर सकेनन्। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब ती जादुगरहरूले तिनीहरूका गुप्त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्। अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।