Exodus 8:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्‍वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्‍नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्‍वरकै हात छ।” तर परमप्रभुले भन्‍नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्‍वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्‍नुभएझैँ कठोर थियो, र तिनले सुन्‍न मानेनन्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।

Recommended Reading