Exodus 8:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तेरा र मेरा प्रजाहरूलाई अलग-अलग छुट्ट्याउनेछु। यो अचम्‍मको काम भोलि हुनेछ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी म मेरो प्रजा र तेरो प्रजाको बीचमा भिन्‍नता ल्‍याउनेछु। यो आश्‍चर्यपूर्ण चिन्‍ह भोलि हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मेरा मानिसहरू र तेरा मानिसहरूको बीचमा भिन्‍नता पार्नेछु। यो अलौकिक चिन्ह भोलि हुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ भोलि म अरूलाई भन्दा मेरो मानिसहरूलाई अलग प्रकारले व्यवहार गर्छु। मेरो प्रमाण त्यही हुनेछ।”‘