Exodus 8:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले राजाबाट बिदा भएर परमप्रभुलाई प्रार्थना गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा फारोकहाँबाट बाहिर गएर परमप्रभुलाई बिन्‍ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा फारोकहाँबाट गए, र याहवेहलाई प्रार्थना चढाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मोशाले फिरऊनबाट बिदा लिए अनि परमप्रभुलाई प्रार्थना गरे।