Exodus 8:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यस पालि पनि राजा ढिट भए र फेरि पनि इस्राएलीहरूलाई जान दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्।