Exodus 9:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू सबै मिश्रीहरूको शरीरमा जस्तै जादूगरहरूका शरीरमा पनि पिलो निस्क्यो र तिनीहरू मोशाको अघि देखा पर्न पनि सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्ने टिक्नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्केका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती खटिराहरू जादुगरहरू र सारा इजिप्टियनहरूमाथि भएका कारण ती जादुगरहरू मोशाको सामु खडा हुन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो।