Exodus 9:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्‍ना हात उठाएर तँ र तेरा प्रजामाथि रूढि पठाएको भए तिमीहरू सबै पूर्णरूपमा नाश हुने थियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यदि मैले आफ्‍नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढ़ीले प्रहार गरेको भएदेखि तँ पृथ्‍वीबाट मेटिनेथिइस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि अहिले सम्ममा मैले आफ्नो हात पसारेर तँलाई र तेरा मानिसहरूमाथि विपत्तिले प्रहार गर्न सक्नेथिएँ, जसले पृथ्वीबाट तिमीहरूको नामनिशानै मेटिदिनेथियो।
Nepali ERV (पवित्र बाइबल)
तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु।