Exodus 9:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोलि यसै बेला यस्‍तो घनघोर असिना वर्षाउनेछु कि त्‍यस्‍तो असिना कहिल्‍यै मिश्रमा परेको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण भोलि यसै बेला म यस्‍तो घोर असिना बर्साउनेछु जो मिश्र स्‍थापित भएको दिनदेखि अहिलेसम्‍म बर्सिएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण भोलि यही समयमा म यस्तो भयानक असिना पठाउनेछु; जुन इजिप्ट देश स्थापित भएको समयदेखि अहिलेसम्म कहिल्यै खसेको छैन।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन।