Exodus 9:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले फेरि तिनीहरूलाई जान दिइनस् भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले तिनीहरूलाई जान दिन अस्वीकार गरिस् र अझै रोकेर राखिस् भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले तिनीहरूलाई जान नदिएर रोकेर राखिस् भने,
Nepali ERV (पवित्र बाइबल)
यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने,